समाचार

रास्वपा सचिवालय बैठक आह्वान, समसामयिक विषयमा छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।

 

बैठक आज बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय 'घण्टीघर' मा बस्ने गरी तय गरिएको छ।

 

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक रणनीति तथा विभिन्न समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button