अन्तराष्ट्रियगैर आवासीय नेपाली संघ “एनआरएनएमलेसिया बिशेषसमाचारसमाज

मलेसियामा अन्तर्राष्ट्रिय नारी दिवस भब्य साथ   सम्पन्न ।

मलेसिया :=गैर आवासीय नेपाली सघं क्षेत्रीय समिती जोहोर ले आयोजना गरेको अन्तर्राष्ट्रिय  नारी दिवस हिजो  आफ्नै सभाहल मा विविध कार्यक्रम बिच सम्पन्न गरिएको छ  सघं ले आयोजना गरिएको उक्त कार्यक्रम मा जोहोर मा रहेका विभिन्न सघं सस्थाका प्रतिनिधि ब्यावसायी एवम् विभिन्न पेशा मा रहनुभएका ब्याक्तित्व हरुको सहभागिता  थियो । 

कार्यक्रम को सभापतित्वमा सघं कि अध्यक्ष बेदना श्रेष्ठ रहनुभएको थियो भने प्रमुख अथिती  सफल ब्यावसायी सपना गुरुङ रहनुभएको थियो भने कार्यक्रम मा स्वागत मन्तव्य सघं कि सदस्य बिनु राई ले राख्नुभएको थियो
उपस्थित सम्पुर्ण प्रतिनिधि हरु ले आआफ्नो मन्तव्य राख्नुभएको थियो कार्यक्रम को बिच मा नारिहरु लाई दुईवटा ” खेल  पनि खेलाईएको थियोे साथमा उपस्थित । 

सबैलाई नेपाली परिकार  खानपिन को पनि ब्यावस्था गरिको थियो साथमा   मनोरंजन बासुदेब भट्ट ले प्रस्तुत गर्नुभएको थियो साथै खेलमा उपबिजेता र बिजेता लाई ट्रफी र सम्मान पत्र ले सम्मान गरिएको थियो कार्यक्रम सघं कि सहकोषाध्यक्ष सन्जु चाम्लिङ राईले संचालक गर्नु भएको थियो।भने गैर आवासीय नेपाली सघं क्षेत्रीय समिति जोहोर को  सचिव छबिलाल गिरि ले जनकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button