अन्तराष्ट्रिय

चिनियाँ हस्तक्षेपलाई बेलायतले स्वीकार गर्दैनः बेलायती प्रधानमन्त्री सुनक

बेलायत, एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले चिनियाँ हस्तक्षेप यहा स्वीकार्य हुन सक्दैनन भने चेतावनी दिएका छन् ।
बेलायती प्रधानमन्त्री सुनकले देशको लोकतन्त्रमा चिनियाँ हस्तक्षेपलाई ‘स्वीकार नगर्ने’ चेतावनी दिएका हुन् ।
यो एक संसदीय अनुसन्धानकर्तालाई चीनको लागि जासुसी गरेको आरोपमा पक्राउ गरेपछि यस्तो चेतावनी आएको छ । दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली छ्याङसँगको भेटलाई स्मरण गर्दै सुनकले भने, “म जोडदार रुपमा भनेका थिएँ बेलायती लोकतन्त्रलाई कमजोर पार्न खोज्ने कार्यहरू कहिल्यै सहन गरिने छैन ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button