समाचार

भारतले नेपाल पठायो १० टन राहात सामाग्री

काठमाडौं, १० भदौं । भारतले नेपाललाई १० टन राहात सामग्री पठाएको छ ।

 

आज भोटेकोशी र त्रिशुलीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटिय क्षेत्रमा बिनाश गरे पछि भारतले सहायता सामग्री नेपाल पठाएको हो । 

‘विनाशकारी बाढीको सामना गर्न नेपाललाई सहयोग पुर्‍याउने उद्देश्यले १० टन मानवीय सहायता तथा विपद् राहत सामग्री र अत्यावश्यक औषधिहरू पठाइएको छ,’ भारतीय बिदेश मन्त्री एस जयशंकरले भनेका छन, ‘हाम्रो समवेदना शोक सन्तप्त परिवारहरू र प्रभावित सबैप्रति छ, यस चुनौतीको घडीमा भारत नेपाल र त्यहाँका जनताको साथमा उभिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button