गैर आवासीय नेपाली संघ “एनआरएनएमलेसिया बिशेषसमाचारसमाज

एनआरएनए मलेसियाको नवौं अधिवेशनबाट रञ्जित क्षेत्री सर्वसम्मत रूपमा ICC सदस्यमा मनोनित*

कुलालम्पुर, मलेसिया — गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको नवौं अधिवेशनबाट अन्तरास्ट्रीय सम्मन्वय समिति को केन्द्रीय सदस्य *रञ्जित क्षेत्री लाई सदस्य पदमा *सर्वसम्मत रुपमा मनोनयन* गरिएको छ।

नेपाली समुदायमा लामो समयदेखि सक्रिय, समर्पित र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छत्रीलाई सबै पक्षको सहमतिमा आगामी कार्यकालको लागि ICC सदस्यका रूपमा चयन गरिएको हो।

उनको अनुभव, दूरदर्शिता र संस्थाप्रतिको योगदानलाई कदर गर्दै मलेसियास्थित सम्पूर्ण प्रतिनिधिहरूले एकमतले समर्थन पाएका रञ्जित क्षेत्री मनोनयनपश्चात धन्यवाद ज्ञापन गर्दै संस्थाको अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न प्रतिवद्धता व्यक्त गरेका छन्। उनको यो चयनलाई मलेसियासहित विश्वभर रहेका एनआरएनए सदस्यहरूले स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button