समाचारसमाज

श्रीताराचन्द किसनलाल बिधालय मा विद्यार्थीहरु लाई ब्याग वितरण।

बिरगंज:=श्रीताराचन्द किसनलाल बिधालय मा विद्यार्थीहरु लाई ब्याग वितरण गरिएको छ।बिरगंज महानगरपालिका वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया ले विद्यार्थीहरु लाई ब्याग वितारण गर्नु भएको हो।

उक्त बिधालय मा अध्यनरत गरिब जेहन्दार विद्यार्थीहरु लाई ब्याग वितरण गरेका हुन।बिद्यालय मा चाहिने खेलकुद का सामाग्री देखि ब्याग कपि कलम गरिब जेहन्दार विद्यार्थीहरु लाई वितरण गर्दै आइरहेको र आउने दिन हरु मा आफू संग हुने सहयोग बिधालय लाई गर्ने बताए।

आफु पनि यहि बिधालय मा अध्यन गरेको हुदा मेरो माया यो बिधालय मा रहेको छ। म संग हुने सहयोगहरु गर्दै आइरहेको छु र आउने दिन हरुमा पनि म सयोग गर्ने छु भनु भयो। उक्त बिधालय का प्रधानाध्यापक ले गम्छा लागाई स्वागत गरेका थिए। ब्याग वितरण कार्यक्रम मा बिरगंज महानगर पालिका वडा नं.२ का वडा सदस्य बसिर मिया हजाम अपिरमहमद अंसारी, बिधालय का प्रधानाध्यापक ,शिक्षाक, शिक्षिका, सामुदायिक पहरी तथा स्थानीय बासी शिक्षक लगायत का बेक्तिवहरु को सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button