राजेश लाई उमेर सत्र बोलको गीत बाट लोक पप गायक अवार्ड ।

मलेसिया:=बैङ्कक मा भएको सगरमाथा म्युजिक अवार्ड को छैठौ संस्करण अन्तर्गत वितरण गरिएको भव्य कार्यक्रम मा राजेश बर्देवा ले स्वर दिएको गीत उमेर सत्र भयो खत्रा बाट सर्वोत्कृष्ट लोक पप गायक को अवार्ड जित्न सफल भएका छन ।

राजेश बर्देवा र प्रीति आले ले स्वर दिएको उक्त गीत को भिडियोमा नायिका प्रीयका कार्की र नायक आकाश श्रेस्ठ देखिएका छन ।राजेश बर्देवा ले लोक पप गीत हरु तथा लोक दोहोरीमा समेत आवाज दिएका छन । 

Comments (0)
Add Comment