मधेश प्रदेशका मुख्यमन्त्रीले तिरेनन् ४२ करोड ऋण, बैंकले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बैंकको ऋण नतिरेपछि कुमारी बैंकले ३५ दिने सूचना निकालेको छ । मुख्यमन्त्री सिंहले आफ्नो जमिन धितो राखेर कुमारी बैंकबाट लिएका ४२ करोड रुपैयाँ ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेपछि बैंकले ३५ दिने सूचना प्रकाशित गरि ऋण तिर्न ताकेता गरेको हो ।

आगामी ३५ दिनभित्र मुख्यमन्त्री सिंहले ऋणको सावाँ तथा ब्याज भुक्तानी नगरेमा बैंकले कालोसूचिमा चढाउनेछ ।

कुमारी बैंकले निकालेकाे ३५ दिने सूचना

साभारः सिंहदरबार डटकम

 

 

Comments (0)
Add Comment